फ्ल्यासब्याकमा-बामदेव-:-जब-प्रचण्डले-सचिवालयमा-‘भकुण्डो’-छिराए

१९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर ।

आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा भइसकेको निर्णय समेत कार्यान्वयन गर्न नमानेका ओलीले एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि प्रचण्डले बामदेवलाई ‘भकुण्डो’सँग तुलना गरेका हुन् ।

तत्कालीन एमाले र हालको नेकपाभित्र प्रचण्डले भनेजस्तै पटक पटक भकुण्डो बनेका बामदेव गौतम यसपट गोलपोष्टमा छिर्लान् त ?

 » पुरा समाचार पढ्नुहोस