रुपन्देही-र-बाँकेमा-पनि-भेटिए-कोरोना-संक्रमित

१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रूपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नंं.

 » पुरा समाचार पढ्नुहोस