ओली-प्रचण्डवीच-४०-मिनेट-कानेखुसी,-माधव-अझै-सशंकित

२० वैशाख, काठमाडौं । शनिबार बेलुका ४ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछाडि धकेलेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईजना महत्वपूर्ण व्यक्तित्वसँग वार्तालाप गरे- पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्ड ।

शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्केका प्रधानमन्त्री ओलीले सचिवायलको बैठक सुरु हुनुअघि प्रधानमन्त्रीनिवासकै गोप्य कोठामा प्रचण्डसँग करिब ४० मिनेट खासखुस गरे ।

सचिवालयका नेताहरुले कुरिरहेका बेला दुई जना अध्यक्ष आपसी सहमति गरेर गत बुधबारको भन्दा उज्यालो मुद्रामा बैठकस्थलमा आए ।

प्रधानमन्त्रीको आत्मालोचना

सचिवालय स्रोतका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले छोटो सम्वोधन गरे । उनले अहिलेसम्म जे-जे तीतामीठा भए,

 » पुरा समाचार पढ्नुहोस