प्रधानमन्त्री-ओलीले-गरे-आत्मालोचना,-बामदेवलाई-प्रतिनिधिसभामा-लैजाने-निर्णय

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।

प्रधाननमन्त्रीओलीले बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमीकमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

‘पार्टीलाई एकतावद्ध राख्ने,

 » पुरा समाचार पढ्नुहोस