काठमाडौं-सहर,-हेर्दा-लाग्छ-रहर

२० वैशाख, काठमाडौं । ‘काठमाडौंलाई कस्तो बनाउने ?’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दा जल्दोबल्दो हुन्थ्यो । तर, कुरो अर्कै रहेछ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु काठमाडौंलाई कस्तो नबनाउने भन्ने कुरामा पो मन्थन गर्नुपर्ने रहेछ ।

काठमाडौं सहर आफैँमा रहरलाग्दो रहेछ । हराभरा । उत्तरतिर चम्किएका लस्करै हिमशृंखला । नागबेली आकारमा फैलिएका खोला-नाला । ठाउँ-ठाउँमा झुरुप्प वन-जंगल । हरिया खुला चौरहरू । प्राचीन झल्को दिने मठ-मन्दिर,

 » पुरा समाचार पढ्नुहोस