छोरालाई-पनि-सिकाउनुपर्छ-घरधन्दाको-काम

हामी साथीभाईमाझ, सभा–समारोहमा नारी अधिकार एवं लिंगभेद विरुद्ध  ठूल–ठूला कुरा गर्छौं । तर, आफ्नै घरमा हुर्किरहेका छोरोलाई जुठो भाँडा उठाउने, माझ्ने, कुचो लगाउने, लुगा धुने काम सिकाउँछौं ?

चाहे घरायसी कामकाजमा होस् वा खेलौनाको छनौटमै, हामीले सानैदेखि बच्चालाई विभेद गर्न सिकाउँछौं । छोरीले खेल्ने गुडिया छोरोले खेल्न हुँदैन,

 » पुरा समाचार पढ्नुहोस