ठूला-होटल-६-महिना-बन्द-गर्ने-निर्णय,-कर्मचारीलाई-१२.५-प्रतिशत-मात्रै-तलब-दिइने

२१ वैशाख, काठमाडौं । ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।

आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । र,

 » पुरा समाचार पढ्नुहोस