कोटेश्वर-भेलाको-निश्कर्ष-:-प्रचण्ड-माधव-एकै-ठाउँ,-बामदेव-एक्लिए

२१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । फर्किएपछि कोटेश्वरस्थित निवासमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलामा उनी सहभागी भए ।

स्थायी र केन्द्रीय कमिटीका आफू निकट करिब ४० नेता सहभागी भएको अनौपचारिक भेलामा अधिकांशको साझा चासो थियो,

 » पुरा समाचार पढ्नुहोस