२०-अर्ब-बजेट-अर्थमा-फिर्ता,-बजेटअगावै-डेढ-खर्ब-वैदेशिक-ऋणको-प्रतिवद्धता

२२ वैशाख, काठमाडौं । चैतसम्म पनि ठेक्का नलागेका र काम गर्न नसकिने अवस्थामा पुगेका कार्यक्रम तथा आयोजनाबाट बजेट फिर्ता गर्ने क्रम बढेको छ । यस्ता आयोजनाले ‘आत्मसमपर्ण’ -सरेन्डर० गर्ने नीति बनाएअनुसार हालसम्म २० अर्ब रुपैयाँ हाराहारी बजेट अर्थ मन्त्रालयमा फिर्ता आएको छ ।

सरकारले बजेट कार्यान्वयन गर्न बनाएको कार्यविधि अनुसार चैत मसान्तसम्म खर्च नभएको र हुन नसक्ने देखिएको बजेट सार्वजनिक निकायले सरेन्डर गर्नुपर्छ । त्यसबाहेक अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकमा छुट्याएको बजेटसमेत रोक्का गरेको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री डा.

 » पुरा समाचार पढ्नुहोस