सिंगापुरमा-किट-छ,-सरकार-रित्तै-!

२३ वैशाख, काठमाडौं । आरएनए एक्ट्रयाक्सन किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकियो । कोशी अस्पतालमा अटोमेटिक मेसिन बन्द भयो । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जडान भएको पीसीआर मेसिन सञ्चालन हुन सकेन

कोरोनाको बढ्दो जोखिमका कारण मध्यपश्चिममा निषेधाज्ञा लगाउनु पर्ने अवस्था आइसक्यो । पश्चिमका सीमा सिल गर्नुपर्ने स्थिति आइसक्यो । सरकारले २५ वैशाखपछि पनि देशैभरि लकडाउन थप गर्ने सम्भावना छ । परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।

जतिखेर परीक्षणको दायरा बढाउनुपर्ने बेला भएको छ,

 » पुरा समाचार पढ्नुहोस