२२ वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले कोरोना संक्रमणका बेला माछा-मासु, अण्डा र पशुपन्छीबारे सरकारले भ्रम फैलाएको आरोप लगाएको छ ।
सोमबार एक विज्ञप्ति जारि गर्दै संघले माछा-मासु, अण्डाको प्रयोग र मानिसले पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने सूचना भ्रामक तथा पुष्टीहिन तथ्य भएको आरोप लगाएको छ ।
‘नेपाल सरकारका आधिकारिक निकायहरु,