क्वारेन्टाइनमा-बस्नेको-शर्त-:-दैनिक-रक्सी-र-मासुभात-चाहियो-!

२२ वैशाख, खोटाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरि २२ हजार ९७८ जना क्वारेन्टाइनमा छन् । यो संख्या देशभरि उपलब्ध बेडभन्दा आधा कम हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल ४९ हजार १४४ वटा बेड छन् । तीमध्ये २६ हजार १६६ बेड खाली छन् ।

यतिका धेरै बेड किन खाली त ?

 » पुरा समाचार पढ्नुहोस