नेकपा-केन्द्रीय-कमिटीको-सन्देश-:-एमसीसी-तत्काल-अनुमोदन-हुँदैन

१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सुरुमा सम्बोधन गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा नेपाललाई होच्याउने केही कुरा छैनन् । यसमा धेरै बहस र विवाद नगरौं ।’

१५ माघको उद्घाटन सम्बोधनपछि राष्ट्रिय सभागृहबाट हिँडेका प्रधानमन्त्री ओली केन्द्रीय समितिको बैठकमा फर्किएर गएनन् । तर बैठक एमसीसीकै वरिपरि घुम्यो ।

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा तथा विधान संशोधन प्रस्ताव १५ वटा समूह बनाएर छलफल गराएको थियो । समूहगत छलफलमा सबैले एमसीसीबारे बोल्न छुटाएनन् । एक नेता भन्छन्,

 » पुरा समाचार पढ्नुहोस