लकडाउन-जेठ-५-सम्म-लम्ब्याइयो,-विकास-निर्माण-र-उद्योग-सशर्त-खुला

२४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो,

 » पुरा समाचार पढ्नुहोस