प्रधानमन्त्री-ओली-‘थाकेपछि’-स्थायी-कमिटी-बैठक-रोकियो

२४ वैशाख, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा विहीबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबार साँझ अकस्मात स्थगित भएको छ ।

तयारी नपुगेका कारण बैठक सरेको र अर्को मिति पछि तय हुने महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘भोलि बस्ने स्थायी कमिटी बैठक सरेको छ’ पौडेलले भने,

 » पुरा समाचार पढ्नुहोस