नेपालगञ्जमा-२२-संक्रमितको-प्रत्यक्ष-सम्पर्कमा-जम्मा-१९०-जना-!

२४ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुसँग सम्पर्क र भेटघाट भएका सबैको पहिचान गरिएको कट्याक ट्रेसिङमा संलग्न अधिकारीहरुले बताएका छन् ।

नेपालगञ्जमा पहिलो पटक १९ वैशाखमा ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । डीएसपी रोडका उनी महेन्द्रपार्कस्थित अन्सारी मस्दिजमा अजान गर्थे र घरघरमा गएर बालबालिकालाई उर्दु भाषा पढाउँथे ।

उनको सम्पर्कमा आएका ९४ जनाको पहिचान गरी परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखियो ।

थपिएका संक्रमितको सम्पर्कमा आएका १९० जनाको पहिचान गरेर स्वाब संकलन गरिएको छ । ‘हिजो हामीले ५४ जनाको स्वाब संकलन गरेका थियौं,

 » पुरा समाचार पढ्नुहोस