रेडजोनमा-किटको-हाहाकार,-संसदमा-४४१-को-खकार-!

२५ वैशाख, काठमाडौं । भनिन्छ, कोरोना भाइरस (कोभिड-१९) ले सर्वसाधारण वा भीआईपी कसैलाई छुट्याउँदैन । तर, कोरोना भाइरस परीक्षण गर्नेहरुले नै विभेद गरेपछि कसको के लाग्छ ?

बिहीबार संसद भवनमा यस्तै विभेदपूर्व दृश्य देखियो ।

रेडजोनमा रहेका आशंकितहरु कोरोना टेस्ट गर्ने किटको अभावमा छटपटाइरहेका छन् । यता संसद भवनमा चाहिँ भीआइपीहरुलाई ज्यानको माया कति रहेछ भन्ने राम्रैसँग देख्न पाइयो ।

कुनै ट्राभल हिस्ट्री नभएका,

 » पुरा समाचार पढ्नुहोस