विराटनगरमा-थप-८-जना-कोरोना-संक्रमित-डिस्चार्ज-हुँदै

२५ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।

भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

एक महिलासहित आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा.

 » पुरा समाचार पढ्नुहोस