कामदारसँगको-करार-सम्झौता-अनिवार्य-पालना-हुनुपर्छ-:-गोकर्ण-बिष्ट

२६ वैशाख, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । नेपाली श्रमिक कोरोनाको संक्रमणका कारण जोखिममा परेकोले नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।

‘खास गरी करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका,

 » पुरा समाचार पढ्नुहोस