नेकपा-भन्छ–-गज्जब-छ,-प्रतिपक्ष-भन्छ–-परीक्षण-भए-पो-ढुक्क-हुनु-!

२६ वैशाख, काठमाडौं । शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन नै संसदमा विवादास्पद अध्यादेश, सांसद ‘अपहरण’ प्रकरण र कोरोना भाइरस (कोभिड–१९) को परीक्षणले प्राथमिकता पाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको बचाउ गर्दा विपक्षीहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले कोरोनाको परीक्षण दायरा सांघुरो भएको,

 » पुरा समाचार पढ्नुहोस