गणेशमान-सिंह-प्रतिष्ठानको-२१-सुझाव-कर-नबढाई-२-खर्बको-आर्थिक-प्याकेज-ल्याऊ

२६ पुस, काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनर्स्थापना गर्न कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबरको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रतिष्ठानले करिब २ खर्ब रुपैयाँ बराबरको आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाएको हो । कोरोनाको प्रसारमा नियन्त्रण र यसको प्रभाव कम गर्न तत्काल २१ वटा काम गर्नुपर्ने सुझाव प्रतिष्ठानले दिएको छ । प्रष्ठिानले कृषकलाई अनुदान दिन,

 » पुरा समाचार पढ्नुहोस