भारतले-क्वारेन्टाइनबाट-निकाल्यो,-सीमामा-एसएसबीले-कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् ।

उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका सुशील जोशीले बताए । ‘क्वारेन्टाइनबाट निकालिदिएपछि हिँडेरै सीमासम्म पुग्यौ । त्यहाँ पनि कुटेर लखेटे,’ जोशीले भने,

 » पुरा समाचार पढ्नुहोस