हेटौंडाबाट-काठमाडौं-आउने-सडकमा-नयाँ-सुरुङमार्ग,-साढे-१९-अर्ब-बजेट-सुनिश्चित

२८ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा ‘पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग’ नर्माणका लागि स्रोत सुनिश्चित गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्र लेखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको मध्यकालीन खर्च संरचनाको सिलिङभित्र रहने गरी चार वर्षभित्र सम्पन्न गर्ने गरी स्रोत सुनिश्चित गरेको हो । यो परियोजनाका लागि १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार रुपैयाँको स्रोत सुनिचिश्त गरेको हो । त्यसमध्ये १८ अर्ब ७२ करोड रुपैयाँ आयोजना निर्माणका लागि,

 » पुरा समाचार पढ्नुहोस