केपी-ओलीको-विचार-अल्पमतमा-पर्दैन-:-कैलाश-ढुंगेल

१८ माघ, काठमाडौं । नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् ।

अनलाइनखबरसँग कुरा गर्दै प्रदेश मन्त्री ढुंगेलले भने,

 » पुरा समाचार पढ्नुहोस