२९ वैशाख, काठमाडौं । आईएमई पे र मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोना महामारी विरुद्धको अभियानमा सहकार्य भएको छ । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्काश्रेष्ठले नेपालको काम गर्नलाई युवाहरुलाई पुनःजोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी हुन् ।
देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पे सहकार्य गर्न पाएकोमा हर्षित भएको जनाएको छ । आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक,