भारतसँग-विवाद-गरिरहनुभन्दा-सिमानामा-पर्खाल-लगाउनु-राम्रो-:-माधव-नेपाल

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।

‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने,

 » पुरा समाचार पढ्नुहोस