लिपुलेकमा-भारतले-सडक-बनाएको-विरोधमा-नेविसंघको-राँके-जुलुस

२९ वैशाख, काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ ।

काठमाडौंको थलीमा नेविसंघको एक समूहले राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 » पुरा समाचार पढ्नुहोस