नेकपा-बैठक-:-सचिवालयका-कोही-पनि-नबोल्ने

१८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ ।

अब बैठक भोलि आइतबार १ बजे बोलाइएको छ । स्रोतकाअनुसार भोलि नै बैठक सकिनेछ ।

केन्द्रीय कमिटी बैठक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै वरिपरि घुमेको छ र नेताहरुले सचिवालय सदस्यहरु पनि बोल्नुपर्ने माग गरेका छन् । तर भोलि सचिवालयका केही पनि नबोली बैठक सकिने भएको छ ।

‘यसअघि नै सहमति भएको छ,

 » पुरा समाचार पढ्नुहोस