३१ वैशाख, काठमाडौं । बालुवाटारमा मंगलबार मन्त्रिपरिषदको बैठक बसिरहँदा काठमाडौंका सडकमा सवारी साधन यति बाक्लै दौडिरहेका थिए कि मानौं यहाँ लकडाउन नै छैन । अन्ततः मुलुकका कार्यकारी प्रमुख नै अल्मलिए र बैठकमा प्रश्न गरे, काठमाडौंमा लकडाउन छ कि छैन ?
अन्ततः आफैं नजाग्ने, अरु कसैले जगाइदिनुपर्ने प्रहरी प्रशासन प्रधानमन्त्रीको रौद्ररुप देखेपछि सडकमा नागरिकहरुको परिचयपत्र जाँच्न दौडिए । र,