साउदी-अरेबियामा-६७४-नेपाली-कामदारलाई-कोरोना,-एक-जनाको-मृत्यु

३० वैशाख, काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ ।

त्यहााको पश्चिमक्षेत्र (मक्का,

 » पुरा समाचार पढ्नुहोस