काठमाडौं-प्रवेश-गर्न-भनसुन-!-पास-भिरेर-आएकामा-भेटियो-संक्रमण

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको ब्रतबन्धका लागि घर गएकी थिइन् ।

फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनको मंगलबार राति कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो ।

सशस्त्र प्रहरी बल स्रोतकाअनुसार उनी जिल्ला प्रशासन कार्यालय,

 » पुरा समाचार पढ्नुहोस