भाइरस-स्वास्थ्य-मन्त्रालय-भित्र-कि-बाहिर-?

बुधबार दिउँसो स्वास्थ्य मन्त्रालय रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले गेटमा तैनाथ सुरक्षाकर्मीबाट अप्रत्याशित जवाफ पाए, ‘आजबाट नियम कडा भएको छ, भित्र छिर्न नदिनुस् भन्ने माथिको आदेश छ ।’

‘होइन होला ?’ अविश्वास गर्दै सोध्दा सुरक्षाकर्मी भन्थे, ‘हो, सर छिर्न नदिनुस् भनेका छन् ।’

किन भनेर सोध्दा जवाफ दिए,

 » पुरा समाचार पढ्नुहोस