थप-२४-जनामा-कोरोना-संक्रमण-पुष्टि,-संक्रमितको-संख्या-२४३-पुग्यो

३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

रुपन्देहीमा २२,

 » पुरा समाचार पढ्नुहोस