जनतालाई-विश्वासमा-लेऊ,-भारतसँग-उच्चस्तरमा-सम्वाद-गर’

३१ वैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् ।

भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र,

 » पुरा समाचार पढ्नुहोस