नीति-कार्यक्रममाथि-अर्थविदको-टिप्पणी-:-बजेट-भद्दा-बन्ने-भो-!

२ जेठ, काठमाडौं । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रमको बाचन गर्दागर्दै राष्ट्रपति थकित मुद्रामा देखिइन् । करिब १५६ मिनेट वाचनमा खर्चिएर गरिएको नीति तथा कार्यक्रमको घोषणाले आगामी आर्थिक वर्षको बजेटमा सरकारबाट कस्ता योजना आउलान् भन्ने लगभग छर्लङ्ग भएको छ ।

सरकारको नीति तथा कार्यक्रम वर्तमान अवस्थाको वास्तविक मूल्यांकन नगरी आएको अर्थ व्यवस्थाका जानकारहरुले टिप्पणी गरेका छन् ।

सरकारले घाँटी नहेरी हाड निल्न खोजेको भन्दै विज्ञहरुले त्यसबाट जनस्वास्थ्य एवं आर्थिक संकटको निवारण गर्नुपर्ने समयमा थप संकटको जोखिम आउन सक्ने विश्लेषण गरेका छन् ।

सम्पूर्ण विश्व नै कोरोना संक्रमण र त्यसबाट उत्पन्न आर्थिक तथा समाजिक असरहरुसँग जुधिरहेको समयमा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमलाई देशभित्र खास चासोका साथ हेरिएको थियो ।

आउँदो आर्थिक वर्षको बजेट ल्याउने मुख्य आधार हो यही नीति तथा कार्यक्रम । तर,

 » पुरा समाचार पढ्नुहोस