नीति-तथा-कार्यक्रम–-कृषि,-उद्योग-र-वाणिज्यमा-अधिकांश-पुरानै

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गरेको छ । देश झण्डै दुई महिनादेखि लकडाउनको अवस्थामा रहेको र कोरोना महामारीको सम्भावित असरसमेत पूर्वमूल्याकंन नभईसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रमलाई जानताले चाख पूर्वक हेरेका थिए ।

अझ जनताको जीवन निबार्ह तथा जिबिका र तथा निजी क्षेत्रलाई सम्बोधन गर्ने कृषि र उद्योग वाणिज्यमा केही नयाँ कार्यक्रमको आशा गरिएको थियो । तर नीति तथा कार्यक्रममा कृषि,

 » पुरा समाचार पढ्नुहोस