सशस्त्र-प्रहरी-निरीक्षकमाथि-बलात्कारको-आरोप

२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ ।

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो ।

स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् ।

लकडाउनको समयमा बिहीबार राति ठोरी गाउँपालिका ३ स्थित एक होटलबाट स्थानीय युवाहरुले दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी आएको भन्दै पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस