कोरोना-अपडेट-:-९२-हजारमा-परीक्षण,-क्वारेन्टाइनमा-१६३६६-जना

३ जेठ, काठमाडौं । हालसम्म नेपालमा ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

गत माघदेखि अहिलेसम्म आइपुग्दा कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या शनिबार साँझसम्म २८१ पुगेको छ ।

शनिबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाकी २८ वर्षकी महिला,

 » पुरा समाचार पढ्नुहोस