हेल्लो-सरकार,-यही-हो-त-क्वारेन्टाइन-?

४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो ।

क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा निगरानी हुन सकेको भए प्रदेश ५ अन्तरगतको बाँके जिल्लामा आइतबार बिहानै २५ वर्षीय संक्रमित युवकले ज्यान गुमाउनुपर्ने थिएन कि ?

 » पुरा समाचार पढ्नुहोस