शेरबहादुर-देउवाका-७-टिप्पणी-:-लकडाउनमा-सरकार-आत्म-प्रशंसामा-रमायो-!

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्णतः असफल भएको बताएको छ । कांग्रेसले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले अहिलेको समयको सही विश्लेषण गर्न नसकेको बताएको हो ।

आइतबारदेखि प्रतिनिधिसभा बैठकमा सुरु भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले महामारीको क्षतिको पूर्वानुमान गर्न नसकेको,

 » पुरा समाचार पढ्नुहोस