काठमाडौं-उपत्यकामा-कोरोना-संक्रमण-भित्रभित्रै-फैलिइरहेको-छ-!

४ जेठ, काठमाडौं । घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृत्यु समेत हो ।

तीन महिनाअघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनी पछिल्लो समय व्यवसाय छाडेर टोखामा बस्दै आएकी थिइन् । २३ वैशाखमा व्यथाले च्यापेपछि आफन्तले त्रिवि शिक्षण अस्पताल,

 » पुरा समाचार पढ्नुहोस