भारतले-दशगजामा-संरचना-बनाउन-खोजेपछि-नेपालीले-गरे-अवरोध

५ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् ।

दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

श्रेष्ठले भने,

 » पुरा समाचार पढ्नुहोस