भारतको-चौथो-चरणको-लकडाउनमा-के-के-खुल्छन्-?

५ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने घोषणा गरेको छ । अहिले गरिएको घोषणा भारतको लागि चौथो चरणको लकडाउन हो । यसका लागि भारतको गृह मन्त्रालयले केही निर्देशन जारी गरेको छ ।

यसपटकको लकडाउनमा भारतको गृह मन्त्रालयले केही नियम आफूले जारी गरेको छ भने बाँकी नियमको अधिकार प्रदेश सरकारलाई सुम्पिएको छ । त्यसैले यो चरणको लकडाउनलाई भारतमा अहिलेसम्मकै सबैभन्दा फरक किसिमको लकडाउन भएको बताइएको छ ।

भारतको गृह मन्त्रालयका अनुसार सबैभन्दा प्रभावित क्षेत्रबाहेक राज्य र केन्द्र शासित प्रदेशको बीचमा बस तथा अन्य सवारीसाधन चलाउने अधिकार दिन सकिन्छ । तर,

 » पुरा समाचार पढ्नुहोस