सांसदहरूको-प्रश्न-:-गुमेको-भूमि-कहिले-फिर्ता-हुन्छ-?

५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपालको वास्तविक नक्सा प्रकाशित गर्ने निर्णय गरेको छ । वार्ता लागि पटक पटक गरेको प्रस्ताव अस्विकारेपछि नेपाले पनि नक्साको जवाफ नक्साले नै दिएको हो ।

नेपालले नक्सा सार्वजनिक गरे पनि कालापानी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी बसेको छ । के अब भारतीय सेना पनि हट्छ ?

 » पुरा समाचार पढ्नुहोस