भुसको-आगो-जस्तो-भित्र–भित्रै-सल्कदैछ-कोरोनाको-संक्रमण-?

घटना १

खोटाङ्गका एक युवा ईटहरीमा एक्लै बस्थे । अर्थात उनी धेरै घुलमिल भएको वा जमघटमा गएका थिएनन् । स्वस्थ्यमा समस्या भएकाले मेडिकलमा औषधि खाए, एक्स रे पनि गरे । मेडिकलवालाले क्षयरोग होला भनी विपिकेआईएजएस धरान पठायो, जहाँ कोरोना भएको पुष्टि भयो । उनमा कोरोनाको संक्रमण कहाँबाट आयो थाहा भईसकेको छैन,

 » पुरा समाचार पढ्नुहोस