७ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोना भाइरस संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका बिरामी अस्पतालमा भर्ना भएका छन् । उनीहरु चारै जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो ।
कैलालीका ३ जना र बैतडीका एक जनालाई ज्वरो आएकाले अस्पताल भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी उपमहानगरपालिका– १८ का ३० बर्षीय पुरुष,