कपिलवस्तुका-कोरोना-संक्रमितलाई-राज्यले-विभेद-गरेको-गुनासो

८ जेठ, कपिलवस्तु । मंगलबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तु महाराजगञ्जका ८ जनाले अहिलेसम्म उपचार पाएका छैनन् । महाराजगञ्ज नगरपालिकाका संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ ।

संक्रमण भएको पुष्टि भइसक्दा पनि उनीहरुलाई महाराजगञ्जको जानकी माविको भवनमा राखिएको छ । संक्रमण भइसकेपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आइसोलेसन वार्डमा राख्नुपर्ने बिरामीहरुलाई सामान्य विद्यालयको एक कोठामा राखिएपछि जिल्लाभर त्यसको विरोध सुरु भएको छ ।

मानवअधिकार क्षेत्र सेवा केन्द्र इन्सेक,

 » पुरा समाचार पढ्नुहोस