८ जेठ, काठमाडौं । झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका थिए, जो निको भएर घर फर्किसकेका छन् ।
बाँकी ३३ जना संक्रमित झापाका कचनकवल गाउँपालिकाका हुन् । उनीहरू सबै भारतका विभिन्न जिल्लाबाट आएका मजदुर हुन् । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम भन्छन्,