संसदमा-दर्ता-भयो-संविधान-संशोधन-विधेयक

९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अंकित निशान छाप राख्ने सरकारको तयारी छ ।

गत बुधबार भूमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा,

 » पुरा समाचार पढ्नुहोस