कोभिड–१९-बिरुद्धको-खोपबारे-के-भन्छन्-शीर्ष-वैज्ञानिक-?

ह्युमन इम्यूनोडेफिशियेन्सी भाइरस (एचआइभी)माथि शोध गर्ने अमेरिकाका एक ख्यातीप्राप्त वैज्ञानिकका अनुसार उनलाई लाग्दैन कि कोरोना भाइरसको खोप चाँडै आउनेवाला छ ।

विलियम हेसलटाइन जसले क्यान्सर, एचआइभी समेत केही अन्य परियोजनामा काम गरेर चर्चा पाएका थिए । उनलाई सोधिएको थियो, ‘कोभिड–१९को खोप कति चाडै विकसित हुने संभावना छ ?’

यसको जवाफमा उनले समाचार एजेन्सी रोयटर्ससँग भने,

 » पुरा समाचार पढ्नुहोस